शहीदहरूको सम्झनामा दीप प्रज्वलन
काठमाडौं। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा नयाँ बानेश्वरस्थित तात्कालीन संघीय संसद् भवन परिसरमा दीप प्रज्वलन गरिएको छ।
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा शहीदका परिवार, घाइते तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झना गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न दीप बालिएको हो।
सम्बन्धित समाचार
पोखरा बसपार्कका ५६७ परिवारको व्यवस्थापन पुनः अघि बढाइने, वैकल्पिक व्यवस्थापछि मात्र हटाइने
काठमाडाैं। पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा...
भोटेकोशी बाढी : १ हजार ३८६ जनाको शव फेला, ५ हजार १३० अझै सम्पर्कविहीन
काठमाडौं। भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोमा परी हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...
आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना, मनसुनी वायु सक्रिय
काठमाडाैं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित...
उपत्यकामा २४ घण्टामा ८९४ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा
काठमाडौँ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि कडाइ गर्दै ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ८९४ जनालाई...




