स्वास्थ्य/जीवन शैली
बयानब्बे जनामा डेङ्गु सङ्क्रमण
चितवन। जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। चालु आर्थिक वर्षको दुई महिनामा उपचारका लागि आएका...
सल्यानको दार्मामा स्क्रबटाइफस संक्रमण फैलिँदै
ज्वरो आएपछि सामान्य औषधि सेवन गरेर घरमै बस्ने क्रम बढ्दा सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफस संक्रमण गम्भीर बन्दै गएको छ। संक्रमणको जस्तै लक्षण...
विपद् व्यवस्थापनका लागि संसदीय समिति बनाउने सर्वदलीय बैठकको निर्णय
रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले विपद् व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेको छ।बैठकले...
गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
गण्डकी प्रदेशका १० जिल्लामा गत पुस-माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ। मनाङमा यस वर्ष अहिलेसम्म डेङ्गुको सङ्क्रमण...
जलनका बिरामीको उपचारका लागि कीर्तिपुर अस्पताललाई २ करोड
काठमाडौं महानगरपालिकाले जलनका बिरामीको उपचार तथा आवश्यक उपकरण व्यवस्थापनका लागि कीर्तिपुर अस्पताललाई २ करोड रुपैयाँ उपलब्ध गराएको छ। महानगरपालिकाले...
आयुर्वेद तथा वैकल्पिक चिकित्सामा डरलाग्दो अनलाइन मार्केटिङ
डिल्लीराम भट्टराईअहिले बजारमा वैकल्पिक चिकित्साका क्षेत्रमा डरलाग्दो अनलाइन मार्केटिङ देखिन थालेको छ । अनलाइन मार्केटिङ गर्दै हरि बोहरा भन्छन्,...
पुराना स्वास्थ्य बिमा सदस्यले अनिवार्य केवाइसी अपडेट गर्नुपर्ने
स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध पुराना बीमितलाई अनिवार्य रूपमा केवाइसी अपडेट गर्न आग्रह गरेको छ।बोर्डले बीमित र उनका परिवारको...
सडकमै सुत्केरी प्रकरण : अस्पतालका ६ कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो
काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका ६ कर्मचारीलाई कामकाजबाट हटाइएको छ । सडकमै सुत्केरी प्रकरणपछि अस्पताल प्रशासनले...
बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा फाइदा पुग्ने
काठमाडौं । बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न शुरु गर्ने उमेर केही ढिला गराउँदा उनीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने एक नयाँ...
अत्यधिक तातो चिया वा कफी पिउँदा क्यान्सर हुन सक्ने जोखिम
बेलायतमा भएको अनुसन्धानले धेरै तातो चिया र कफीजस्ता पेय पदार्थहरू नियमित पिउँदा अन्ननलीको क्यान्सरको जोखिम बढ्न सक्ने देखाएको छ ।अनुसन्धानकर्ताहरूले...
मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
काठमाडौं। विश्व स्वास्थ्य संगठन ले नेपाललाई मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था निरन्तर एक दशकसम्म कायम राख्न सफल भएको भन्दै सम्मान गरेको...
भारतमा क्यान्सर पत्ता लगाउन कुकुर र एआईको सहकार्य
भारतमा कुकुरको सुघ्ने क्षमता र कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको संयोजनबाट क्यान्सरको प्रारम्भिक सङ्केत पहिचान गर्ने प्रयास अघि बढाइएको छ ।...
स्वादसँगै स्वास्थ्य पनि: दैनिक खानामा समावेश गर्नुपर्ने पौष्टिक परिकारहरू
स्वस्थ जीवनशैलीका लागि नियमित व्यायाम र पर्याप्त आराम जति आवश्यक हुन्छ, त्यति नै महत्वपूर्ण सन्तुलित खानपान पनि हो। शरीरलाई आवश्यक ऊर्जा, प्रोटिन,...
फ्रिजमा राख्दा बिग्रिन सक्ने दैनिक प्रयोगका ६ खानेकुरा
काठमाडौं । खानेकुरा लामो समयसम्म ताजा राख्न फ्रिज प्रयोग गर्ने चलन सामान्य भइसकेको छ। तर हरेक खानेकुरा फ्रिजमा राख्दा ताजा रहन्छ भन्ने हुँदैन। केही...














