Techie IT
KTM Post
मंगलबार, २३ असार, २०८३

धुम्बाराहीमा राप्रपा केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक


काठमाडौँ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा असार ५ गतेबाट बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट