Techie IT
KTM Post
मंगलबार, २३ असार, २०८३

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। आज दिउसो ४:३० बजे सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट