Techie IT
KTM Post
बुधबार, २४ असार, २०८३

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।

बैठक दिउँसो ३ः३० बजे सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकमा मुख्यसचिव नियुक्तिबारे निर्णय हुनसक्ने जनाइएको छ । मुख्यसचिव सुमनराज अर्यालको कार्यकाल असार २६ गतेबाट सकिने भएपछि यसबारे निर्णय हुनसक्ने जनाइएको छ ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट