Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्च अदालतको आदेश


काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ । गोल्छालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ ।

गोल्छाकी श्रीमती सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई धरौटी वा जमानतमा छाड्न नसकेमा मात्रै थुनामा राख्न आदेश दिएको हो । सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट