Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

विवादित शेयर कागजको अवस्थिति


काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसँग जोडिएको एउटा शेयर हस्तान्तरण प्रकरण सार्वजनिक भएपछि यसको अध्ययनका लागि उनी पक्राउ परेका छन् । श्रीराम टोबाको उद्योग प्रालिको शेयरधनीहरूको शेयरवर्ता किताबअनुसार उद्योगमा रहेको शेयर श्री हिमालयन एक्सप्रेस प्रालिका तर्फबाट अधिकार प्राप्त व्यक्ति दीपक भट्टलाई विष्णु पौडेलले जवर्जस्ती हस्तान्तरण गराइएको देखिएको छ ।

सार्वजनिक कागजातमा उक्त शेयर हस्तान्तरण प्रक्रियामा विष्णु पौडेलको भूमिका रहेको दाबी गरिएको छ । यससँगै कम्पनीको शेयर स्वामित्व, हस्तान्तरणको वैधानिक प्रक्रिया र त्यसमा राजनीतिक प्रभावको बारेमा विवाद उठेको छ ।

शेयर कागजको अवस्थिति यस्तो छ,


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट