Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

सुदन गुरुङ क्लिन चिट पाउने सम्भावना शक्तिशाली पुनरागमनको तयारीमा?


काठमाडौं । सुदन गुरुङमाथि लगाइएका आरोपबारे विभिन्न निकायबाट भएको छानबिनमा कुनै ठोस प्रमाण नभेटिएको बताइएको छ। स्रोतका अनुसार देशभरका ७७ जिल्लाका जग्गा अभिलेख तथा सम्बन्धित विवरणहरू अध्ययन गर्दा पनि आरोप पुष्टि हुने आधार फेला नपरेको दाबी गरिएको छ।

यससँगै सुदन गुरुङले ‘क्लिन चिट’ पाएको चर्चा राजनीतिक वृत्तमा चुलिएको छ। केही दिनभित्रै उनी गृहमन्त्री बन्न सक्ने सम्भावनाबारे पनि चर्चा सुरु भएको छ। यद्यपि, सरकार वा सम्बन्धित निकायबाट यसबारे औपचारिक घोषणा भने भइसकेको छैन।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट