Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

कारागारबाट भागेका कैदी पक्राउ


काठमाडौं । कपिलबस्तु प्रहरीले कारागारबाट भागेका एक जना कैदी बन्दीलाई पुनः पक्राउ गरेको छ ।

जिल्लाको यशोधारा गाउँपालिका – २ का ५२ वर्षीय बरसाति मुसलमान पक्राउ परेका हुन्। उनी जेनजी आन्दोलन पछिको असहज परिस्थितिको फाइदा उठाउँदै भदौ २५ गते कारागार कार्यालयबाट भागेका थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट