Techie IT
KTM Post
आईतबार, २१ असार, २०८३

डोल्पाको जगदुल्लामा जिप दुर्घटना


काठमाडौं । डोल्पाको जगदुल्लामा जिप दुर्घटनामा परेको छ । आइतबार जगदुल्ला गाउँपालिकाबाट जुम्लातिर जाँदै गरेको जिप डोल्पा-जुम्ला सिमाना मौरे लेखमा दुर्घटनामा परेको हो ।

दुर्घटनाबारे जानकारी पाए पनि थप विवरण भने आउन बाँकी रहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट