Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस


काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।

अध्यादेशहरू आजै राष्ट्रपति कार्यालय शितलनिवास पुगेका हुन् ।मन्त्रिपरिषद्‌बाट दुई अध्यादेश सिफारिस भएर आएको र यहाँ अध्ययन हुँदै गरेको जनाइएको छ ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट