प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बुधबार अपरान्न ४ बजे बैठक बस्न लागेको हो ।
बैठकले केही महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ।
क्याटेगोरी : समाचार










प्रतिक्रिया