भन्सार प्रणालीमा न्यून बिजकीकरण प्रथाको अन्त्य गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले भन्सार प्रणालीमा न्यून बिजकीकरण प्रथाको अन्त्य गर्ने घोषणा गरेको छ ।
सोमबार सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भन्सार प्रणालीमा न्युन बिजिकरण प्रथाको अन्त्य गर्ने घोषणा गरे ।
क्याटेगोरी : समाचार










प्रतिक्रिया