Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

नेपाल औषधि लिमिटेडको क्षमता बढाइने


काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडको क्षमता बढाइने भएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमा यसबारे व्यवस्था गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले जानकारी दिएका छन् ।

सरकारले नि:शुल्क वितरण गर्दै आएका औषधि मध्ये कम्तीमा २५ प्रकारका नेपाली औषधि लिमिटेडलाई उत्पादन गर्न सक्ने गरी क्षमता विस्तार गरिने मन्त्री वाग्लेले बताएका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट