Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

सडकको राष्ट्रव्यापी मर्मत अभियान सञ्चालन गर्न २८ अर्ब ५२ करोड बजेट


काठमाडौं । सरकारले सडकको राष्ट्रव्यापी मर्मत अभियान सञ्चालन गर्न २८ अर्ब ५२ करोड बजेट छुट्याएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी गराएका हुन् । उनले आगामी वर्षदेखि सहरी सडकको नियमित मर्मत गरेर खाल्डामुक्त गरिने पनि बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट