Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड बजेट विनियोजन


काठमाडौं । कारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम खेलकुद क्षेत्रमा छुट्याइएको जानकारी गराए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट