Techie IT
KTM Post
मंगलबार, १९ जेठ, २०८३

प्रतिनिधिसभा बैठक मंगलबार बस्दै, यस्तो छ कार्यसूची


काठमाडौं । प्रतिनिधिसभा बैठक आज मंगलबार बस्ने भएको छ ।बैठक दिउसो १ बजे सिंहदरबारमा बस्ने भएको हो

आजको बैठकमा सभामुख डोलप्रसाद डिपी आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनु कार्यसूची रहेको छ ।

यसैगरी, अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव २०८३र०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची छ ।

बैठकमा आव २०८३र०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट