शेखर समूह देउवा पक्षको बैठकमा नजाने
काठमाडौं । नेपाली कांग्रेसको डा। शेखर कोइराला समूह शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा नजाने भएको छ ।
आइतबार बिहान डा। कोइरालाको सचिवालय विशालनगरमा बसेको आफ्नो समूहको बैठकले देउवा समूहले बोलाएको बैठकमा नजाने निष्कर्ष निकालेको हो ।
देउवा पक्षले बोलाएको बैठकमा नजाने जनाइएको छ। पार्टीभित्र हाम्रो छुट्टै समूह छ । बैठक बसेर आफ्नो तरिकाबाट अगाडि बढ्छौँ ।
क्याटेगोरी : राजनीति










प्रतिक्रिया