Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति


काठमाडौँ । सरकारले चारवटा जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तल्लो अरुण लोअर, घुन्साखोला र ताँदी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट