KTM Post Logo
KTM Post Logo

नेप्सेमा साताको अन्तिम दिन उत्साह : २७.९४ अंकको वृद्धिसँगै २५५९ विन्दु पार

📰
KTM Post

काठमाडौं। नेप्सेमा आज वृद्धि भएको छ। आज शुक्रबार नेप्से २७.९४ अंकले बढेर २५५९.४९ विन्दुमा पुगेर रोकिएको छ।

आज ३४५ कम्पनिका एक करोड २० लाख ८९ हजार ७०९ कित्ता शेयर ४ अर्ब ३६ करोड १ लाख ५९ हजार ४८७ मा कारोबार भएको थियो। आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ।

आज, सबैभन्दा बढी उपकार लघुवित्तको शेयर १०.५३ प्रतिशतले बढेको छ भने अभियान लघुवित्तको शेयर १०.०९ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी मल्टीपर्पोज फाइनान्सको शेयर ५.७१ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबै भन्दा बढी लिबर्टी इनर्जीको ३६ करोड ६६ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १८ करोड ५१ लाख बराबरको कारोबार भएको छ।

सम्बन्धित समाचार

पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटलमा मात्र साढे १९ अर्बको नोक्सानी 1

पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटलमा मात्र साढे १९ अर्बको नोक्सानी

तिब्बती क्षेत्रबाट भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाको पर्यटन क्षेत्रमा मात्र ५२ अर्ब १३ करोड रुपैयाँ...

एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात 1

एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात

काठमाडौं। नेपालमा एलपी ग्यासको दैनिक आयातमा उल्लेख्य गिरावट आएको छ। अर्थ मन्त्रालय मातहतको भन्सार विभागको तथ्यांक अनुसार भदौ २५ गतेको तुलनामा भदौ २६...

विदेशी मुद्राको नयाँ विनिमयदर, अमेरिकी डलरको बिक्रीदर १५३ रुपैयाँ नाघ्यो 1

विदेशी मुद्राको नयाँ विनिमयदर, अमेरिकी डलरको बिक्रीदर १५३ रुपैयाँ नाघ्यो

काठमाडाैं। नेपाल राष्ट्र बैंकले भदौ २७ गतेका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको...

लगानी विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन प्रधानमन्त्री सक्रिय, ब्यवसायीसँग २ घण्टा छलफल 1

लगानी विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन प्रधानमन्त्री सक्रिय, ब्यवसायीसँग २ घण्टा छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले निजी लगानी विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन प्रधानमन्त्री सक्रिय, सफल ब्यवसायीसँग २ घण्टा...