Techie IT
KTM Post
सोमबार, ११ साउन, २०८३

नेपालको चुच्चे नक्सा अंकित एक रुपैयाँको नयाँ सिक्काको डिजाइन तयार


काठमाडौं । सरकारले नेपालको चुच्चे नक्सा र आकाश भैरवको चित्र समेटिएको एक रुपैयाँको नयाँ सिक्काको डिजाइन तयार पारेको छ।

अर्थ मन्त्रालयका अनुसार राष्ट्रिय पहिचान झल्काउने प्रतीकहरू समावेश गरी तयार पारिएको यो डिजाइनलाई अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गराएर कार्यान्वयनमा लैजाने तयारी गरिएको छ।मन्त्रिपरिषद्बाट औपचारिक निर्णय भएलगत्तै नयाँ सिक्का छपाइको प्रक्रिया अघि बढाइ प्रचलनमा ल्याइने मन्त्रालयले जनाएको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट