Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

रास्वपा काठमाडौं सभापतिमा शाक्य निर्वाचित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् ।

शाक्यले २५१ मत प्राप्त गरे भने उनको प्रतिस्पर्धी सुरेश सापकोटाले १८२ मत पाए । उपसभापतिमा रवीन्द्र गौतम, सचिवमा सन्तमान महर्जन, सहसचिवमा सौरभ बस्नेत, सदस्यमा शम्शेरबहादुर श्रेष्ठ, केदारप्रसाद रैला र बलराम कार्की निर्वाचित भएका छन् ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट