Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई


काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई दिइएको छ । ढकाल यस अघि सोही विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थिए।

यस अघिका महानिर्देशक गजेन्द्र ठाकुरलाइ मन्त्रालयमा तानिएपछि ढकाललाई जिम्मेवारी दिइएको हो । उनको श्रीमतीको नाममा विवादित दिपक भट्टको लघुबीमा कम्पनीको शेयर देखिएपछि ठाकुर मन्त्रालय तानिएका हुन् ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट