Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

सुरु भयो हावाहुरीसहित वर्षा, सावधानी अपनाउन अनुरोध


काठमाडौँ । काठमाडौँ उपत्यकासहित विभिन्न जिललमा अहिले हावाहुरीसहितको वर्षा भइरहेको छ। केही जिलालमा भारी वर्षा भइसकेको छ। वर्षा अझै राती बढ्ने अनुमान गरिएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ। जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेरै आवश्यक सतर्कता अपनाउन भनेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट