Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार


काठमाडौं । उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फकिएकी छन् ।

स्वास्थ्यमा सुधार आएपछि किस्ट अस्पतालमा उपचाररत उपसभामुख ठाकुर आज घर फर्किनुभएको उनका स्वकीय सचिव तारा राईले जानकारी दिए । मधुमेहको समस्या देखिपछि उपसभामुख ठाकुर बुधबार अस्पताल भर्ना भएकी थिइन्। चिकित्सकले उहाँलाई घरमै आराम गर्न सल्लाह दिएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट