भारतबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल किन जाँदैछन् चीन ?
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमण जाने भएका छन् । भारत भ्रमण सकेर हिजो मात्रै फर्किएका मन्त्री खनालको चीन भ्रमण तय भएको हो ।खनाल जेठ ३१ गते चीन प्रस्थान गर्नेछन् । चीनमा रहँदा उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङलाई भेट्नेछन् ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया