Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

मोरङका शान्तनु ढकालले गम्भीर घाइते अवस्थामै ३.८१ GPA हासिल


मोरङ — Gen Z आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालले कक्षा १२ विज्ञान संकायमा ३.८१ GPA हासिल गरेका छन्। उपचार र कठिन परिस्थितिका बीच पनि अध्ययन जारी राख्दै उनले उत्कृष्ट नतिजा निकाल्न सफल भएका हुन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट