Techie IT
KTM Post
मंगलबार, २३ असार, २०८३

तुरुन्त बजार भाडा घटाउन मन्त्री यादवको कडा निर्देशन


काठमाडौं। गौरी कुमारी यादवले बढ्दो महँगी नियन्त्रण गर्न निजी क्षेत्रलाई तत्काल बजार मूल्य घटाउन निर्देशन दिएकी छन्।
व्यवसायीहरूले आफ्ना समस्या राखेपछि मन्त्रीले अनियन्त्रित मूल्यवृद्धिले सर्वसाधारण मारमा परेको उल्लेख गरिन्।सरकार र प्रधानमन्त्रीको चासो रहेको भन्दै उनले बजारलाई उपभोक्ता मैत्री बनाउन छिटो निर्णय लिन आग्रह गरिन्।

बैठकमा सहभागी निजी क्षेत्रले पनि मूल्य घटाउने कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट