Techie IT
KTM Post
मंगलबार, १२ साउन, २०८३

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो


काठमाडौं । भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भारत भ्रमण निम्तो आएको छ ।

मंगलबार भारतको विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले उक्त जानकारी दिएका हुन् ।

सम्मेलनमा पत्रकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाइएको हो ? भनि सोधेको प्रश्नमा प्रवत्ता जयसवालले भने, “हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणमा पठाइएको छ ।”


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट