Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

शिक्षा समितिको सभापतिमा ओजस्वी शेरचन निर्वाचित


काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाकी डा.ओजस्वी शेरचन निर्वाचित भएकी छन्। आज सम्पन्न निर्वाचनमा एमालेका उम्मेदवार गुरु बराललाइ पराजित गर्दै शेरचन निर्वाचित भएकी हुन्। बराललाई कांग्रेस र नेकपाको समर्थन रहे पनि आवश्यक मत नजुटेपछि उनी पराजित हुन पुगे। बैठक ज्येष्ठ सदस्य महावीर पुनको अध्यक्षतामा बसेको थियो।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट