Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

आयकरको सीमा बढ्यो


काठमाडौं । आयकर छुटको सीमा बढेको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

यस अनुसार न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमालाई ५ लाखबाट बढाएर १० लाख पुर्‍याइएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट