Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज


काठमाडौं । सरकारले डा. स्वर्णिम वाग्लेले ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट