Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज मध्याह्न १२ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा केही मन्त्रालयगत र अन्य समसामयिक एजेन्डाहरुमा छलफल हुनेछ ।

मन्त्रिपरिषद्को यो नियमित बैठक हो। हरेक साताकाे सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट