Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

आज सुनको मूल्य स्थिर, चाँदी भने सामान्य घट्यो


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि सोही मुल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५३ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको ५ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट