Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

२१ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य २१ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहीबार प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको मुल्य आज २ हजार १ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य घटेको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५ सय २ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट