विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बने दीर्घायूकुमार श्रेष्ठ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्त रहेका श्रेष्ठलाई कार्यकारी निर्देशक बनाएको हो ।
यसअघि सरकारले अध्यादेशमार्फत हितेन्द्रदेव शाक्यलाई हटाएको थियो । त्यससँगै श्रेष्ठ निमित्त कार्यकारी निर्देशक थिए ।
सम्बन्धित समाचार
बाह्य अर्थतन्त्र मजवुद : विदेशी मुद्रा सञ्चितिले भेट्टायो साढे ३९ खर्बको उचाइ
काठमाडौं । नेपालको बाह्य आर्थिक तथा वित्तीय क्षेत्रमा निकै ठूलो सुदृढीकरण र सबलता देखिएको छ। नेपाल राष्ट्र बैंकद्वारा हालै सार्वजनिक गरिएको आर्थिक...
एन्फा कार्यालयमा सीआईबीको छापा
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ले अखिल नेपाल फुटबल सङ्घ को कार्यालयमा छापा मारेको छ ।सीआईबीको टोलीले आज एन्फा कार्यालय...
हुम्लाका दुई हजारभन्दा बढी नागरिक रोजगारीका लागि चीनको ताक्लाकोटतर्फ
हुम्ला। हिमाली जिल्ला हुम्लाका दुई हजार २५ जना नेपाली नागरिकले कामका लागि चीनको तिब्बतस्थित ताक्लाकोट जानका लागि सीमापास अनुमति लिएका छन्। छिमेकी देश...
भोटेकोशी बाढी: मृतकको संख्या १ हजार ४१० पुग्यो, ६ हजार १४५ जना अझै बेपत्ता
काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...




