सुधन गुरुङमाथि चाँडै छानबिन हुन्छ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छिट्टै छानबिन गर्ने बताएका छन्। बुधवार बसेको संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले छानबिन प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिए। गुरुङले नै आफूमाथि छानबिनको माग गरेको उनले बताए। उनकाअनुसार कुन प्रक्रियाबाट छानबिन गर्ने भन्ने विषय भने टुंगो लागेको छैन।
क्याटेगोरी : राजनीति, समाचार










प्रतिक्रिया