Techie IT
KTM Post
बिहीबार, ७ साउन, २०८३

रास्वपा मुख्य सचेतक कविन्द्र बुर्लाकोटी अष्ट्रेलिया प्रस्थान, विभिन्न कार्यक्रममा सहभागी हुने


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी विभिन्न कार्यक्रमहरूमा सहभागी हुन अष्ट्रेलिया प्रस्थान गरेका छन्।

उनी अष्ट्रेलियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया, राजनीतिक तथा सामाजिक कार्यक्रमहरूमा सहभागिता जनाउने कार्यक्रम रहेको जनाइएको छ। भ्रमणका क्रममा प्रवासी नेपालीसँग भेटघाट, समसामयिक राजनीतिक विषयमा छलफल तथा समुदायसँग सम्बन्धित विविध कार्यक्रममा उनको सहभागिता रहने बताइएको छ।

भ्रमण सम्पन्न गरी प्रमुख सचेतक बुर्लाकोटी निर्धारित कार्यतालिका पूरा गरेपछि नेपाल फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट