रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बेइजिङ जाने तयारीमा रहेका छन्। उच्च सरकारी स्रोतका अनुसार आगामी अगस्टको दोस्रो साता उनीसहित चार सदस्यीय रास्वपा प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको हो।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया