रविले मोदीलाई बुधबार भेट्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारतको पाँच दिने भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् ।
सभापति लामिछानेले भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले जेठ २० गते भेट्ने कार्यक्रम छ । उनी जेठ २२ गते स्वदेश फर्कनेछन् ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया