Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

बालकुमारीमा गोली चलाएर लागु औषध कारोबारी पक्राउ


काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीले गोली चलाएको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले गोली चलाएको हो ।

गोली चलाएर तीन जना लागुऔषध कारोबारी समातिएको प्रहरी स्रोतले जानकारी दियो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट