उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
काठमाडौं । पसभामुख रुवीकुमारी ठाकुर अस्पताल भर्ना भएकी छन् । उनको प्रेसर घटेको र सुगर बढेकाले ललितपुरस्थित किस्ट अस्पताल भर्ना गरिएको हो ।
बुधबार टाउको दुखेपछि अस्पताल लगिएको र डाक्टरको सुझाव अनुसार भर्ना गरिएको जनाइएको छ ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया