Techie IT
KTM Post
शुक्रबार, ८ साउन, २०८३

सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न व्यवस्थापन समितिको आग्रह


काठमाडौं । धनगढीस्थित कृष्ण मन्दिर व्यवस्थापन समितिले सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न आग्रह गरेको छ।

समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा. केसीलाई पत्र पठाउँदै धर्मशालाको प्रयोग अन्त्य गरी अन्य व्यवस्था गर्न अनुरोध गरेका हुन्।

डा. केसीले बिहीबारदेखि सोही धर्मशालामा सत्याग्रह सुरु गरेका थिए। व्यवस्थापन समितिले औपचारिक रूपमा स्थान खाली गर्न पत्र दिएपछि उनले आगामी कदम र वैकल्पिक व्यवस्थाबारे छलफल गरिरहेको जनाइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट