Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

मन्त्रिपरिषद्‍को बैठक बस्दै


काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सोमबार बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्न लागेको हो ।

आजको बैठकमा मन्त्रालयहरूको सङ्ख्या घटाउने र गाभ्ने विषयमा छलफल हुने बताइएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट