Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय


काठमाडौं । सरकारले सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

यस गुरुयोजनामा संसद भवन परिसरमा प्रवेश लगायतको विषय समावेश गरिएको छ ।

बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले भने, ‘सिंहदरबारको एउटा गुरुयोजना निर्माण भएको छ, भित्रको आन्तरिक कुरा अलि व्यवस्थित बनाउनका लागि हो । प्रवेशका लागि सहजीकरण गर्नका लागि हो ।’


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट