Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

पूर्वाधार निर्माणमा मिसन मोड, सनसेट कानुन ल्याइने


काठमाडौं । सराकरले पूर्वाधार निर्माणलाई तीव्रता दिन मिसन मोड मोडल घोषणा गरेको छ । जुन नीति तथा कार्यक्रममा समेत समावेश थियो ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेका अनुसार सरकारले सनसेट कानुन ल्याउने छ । इन्धन, बिटुमिनको मूल्य वृद्धिले परेको असर सम्बोधन गर्ने घोषणा समेत अर्थमन्त्रीले गरे ।

शहरी विकासमा एकीकृत विकास मोडल अपनाइने समेत अर्थमन्त्री वाग्ले गरे ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट