Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

सम्झौता गरी निर्माण सुरु नगरेका आयोजनाको अनुमतिपत्र खारेज


काठमाडौं । सरकारले विद्युत् खरिद सम्झौता भएका तर, निर्माण प्रक्रिया सुरु नगरेका आयोजनाको अनुमतिपत्र खारेज गर्ने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले विद्युत् खरिद सम्झौता भएका तर, निर्माण प्रक्रिया सुरु नगरेका आयोजनाको अनुमतिपत्र खारेज गरी टेक अर पे विधिमा नयाँ पीपीए गर्ने प्रबन्ध हुने बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट