Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

एन्जल इभेष्टरलाई पीईभीसीमा लगानी गर्ने बाटो खुलाइने


काठमाडौं । कारले एन्जल इभेष्टरलाई पीईभीसीमा लगानी गर्ने बाटो खोल्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

लगानी प्रवर्द्धनका लागि सीमित दायित्वको साझेदारी कानुन तर्जुमा गरेर यस्तो व्यवस्था गर्न लागिएको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट