Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय


काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवम् संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट