Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

हुम्ला केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प


काठमाडौं । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर आज ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २:३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४।१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ । भूकम्पबाट भएको सम्भावित क्षतिको कुनै विवरण भने प्राप्त भएको छैन ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट